arrow

पुटिन बने पाँचौँ पटक राष्ट्रपति, ८८ प्रतिशत भोट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
putin-24-03-18-AP.jpg

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपति बन्न सफल भएका छन् । गत १५ देखि १७ मार्चसम्म भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत पाएका छन् । उनका विरोधी निकोले खारितोनोवले मात्र ४ प्रतिशत मत पाएका छन् ।

व्लादिस्लाभ दावानकोभ र लियोनिद स्लटस्की तेस्रो र चौथो स्थानमा रहे । 

चुनाव जितेपछि पुटिनले रुस अबथ प ताकतवर र प्रभावशाली हुने दाबी गरेका छन् । 

पुटिनलाई विश्वभरबाट बधाईको ओइरो आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ