arrow

एमालेले बोलायो फागुको दिन सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
uml-sachibalaya-2080-07-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गते फागु पूर्णिमाका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ