arrow

कांग्रेसको राष्ट्रिय सभा प्रमुख सचेतकमा रोकाया 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
krishna-bahadur-rokaya-nc-upper-house.jpg

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई मनोनित गरेको छ ।

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् ।

कांग्रेसको कर्णाली प्रदेशका महामन्त्रीसमेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ