arrow

बढ्यो पेट्रोलियम पदार्थको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो । 

नयाँ मूल्य अनुसार पेट्रोल ४ रुपैयाँले बढेर आएको र डिजेल र मट्टितेलमा ०.३९ रुपैयाँ, हवाइ इन्धनमा ०.३८ र एलपी ग्यासमा प्रति सिलिन्डर २७.४४ ले घटेर आए पनि एलपी ग्यासमा अझै निगमलाई प्रतिसिलिन्डर २९६.१५ रुपैयाँ घाटा रहेको नेपाल आयल निगमले जनाएको छ । 

आइतबार मध्यराति १२ बजेर १ मिनेटदेखि पेट्रोलमा ४ रुपैयाँ बढाइएको छ । अन्य पेट्रोलियम पदार्थको भाउ भने यतावत् राखिएको निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ