arrow

बरोडासँग नेपालको दोस्रो खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
sms-championship-nep-baroda.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टी-२० प्रतियोगिताअन्तर्गत आज बरोडासँग प्रतिस्पर्धा गर्दैछ । 

समूह चरणको अन्तिम खेलअन्तर्गत नेपालले आज दिउँसो पौने ३ बजे बरोडासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो । 

बरोडा नेपाल र गुज्रातसँगका सबै खेलमा पराजित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ