arrow

उपाधिका लागि नेपाल र गुजरात भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
sms-friendship-cup-2024.jpg

काठमाडौँ । भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कप अन्तर्गत उपाधिका लागि आज नेपाल र गुजरात क्रिकेट एशोसिएशनबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल आज दिउँसो पौने ३ बजेबाट गुजरातमा शुरु हुनेछ । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडाले प्रतिस्पर्धा गरेका थिए । 

पहिलो, दोस्रो र तेस्रो खेलमा जित निकालेको नेपाल समूह चरणको चौथो खेलमा बरोडासँग पराजित भएको थियो । 

त्यस्तै गुजरातले बरोडासँगका दुई खेल जित्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ