arrow

सजी ईलेक्ट्रोनिक्स्का डिलरहरूलाई थाइल्यान्ड भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
cg-electronic-thailand.jpg

काठमाडौँ। नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्स् अन्तर्गत रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना  ३३ जना डिलरहरूलाई पाँच दिन ६ रातको लागि थाइल्यान्डको भ्रमणको अवसर प्रदान गरेको थियो।

वर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरूलाई थाइल्यान्डको विभिन्न सहरहरू– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरूमा भ्रमण गराई मनोरञ्जन प्रदान गरेको थियो।

यति मात्र नभएर सिजी ईलेक्ट्रोनिक्स्ले सहभागी सम्पूर्ण डिलरहरूलाई खाना बस्न लगायत यातायातको पनि व्यवस्था गरेको थियो। सिजीले वर्षै पिच्छे आफ्ना उत्कृष्ट डिलरहरूलाई यस्तो सुनौलो विदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ