arrow

चण्डेश्वरी मन्दिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
chandeshwori-mandir-kavre.jpg
तस्बिर – रासस ।

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ स्थित चण्डेश्वरी मन्दिरमा नयाँ वर्ष २०८१ को अवसरमा पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजन ।

नयाँ वर्षमा मनोकामना पूरा होस् भन्ने कामना गर्न, नराम्रा बानी छाड्न र राम्रा बानीलाई अँगाल्ने कसम खान, अपूरा काम पूरा गर्न दृढता कायम गर्न र आफ्नो भरोसा कायम राख्न मन्दिर जाने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ