arrow

अन्डरवल्ड डन सरफराजको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
don-amit-sarfaraj-killed.jpg

काठमाडौँ । पाकिस्तानको लाहोरका अन्डरवल्ड डन अमीर सरफराजको हत्या भएको छ । न्यूज एजेन्सी पीटीआईको दाबीअनुसार अमीरलाई लाहोरमा अज्ञात समूहले गोली हानेर मारेको हो । 

सरफराजका साथीले पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको इशारामा सन् २०१३ मा लाहोर जेलमा भारतीय नागरिक सरबजित सिंहलाई पिटीपिटी मारेका थिए । 

सन् २०१८ को डिसेम्बरमा पाकिस्तानको एक अदालतले सबुत प्रमाणको कमी भन्दै सरबजित हत्याका दुई आरोपीलाई रिहा गरेको थियो । 

जसमा अमीर सरफराज र मुद्दसर शामिल थे । पञ्जाबका सरबजित सन् १९९० मा गल्तीले सीमा पार गरेर पाकिस्तान गएका थिए । पाकिस्तानी सेनाले भारतीय जासुस भन्दै बन्धक बनाएको थियो । 
 



नयाँ