-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ ।
वीरेन्द्र ताल क्षेत्रमा हिउँपहिरो खसेपछि सजक रहन आग्रह रहन आग्रह गरिएको हो ।
हिमपहिरो कारण पानीको सतह बढेको छ ।
पानीको सतह बढेसँगै पक्की पुल खोलाले बगाएको छ ।