-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दाँतको उपचार गराएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार बिहानदेखि दाँत दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए ।
डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरेको हो ।