वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
629
Shares
काठमाडौँ । वर्ष र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गरिएको छ । पाटन मछिन्द्र बहालबाट देवतालाई खटमा राखी बिहीबार पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो ।
बैशाख २९ गते शनिबार रथ तानी जात्रा मनाउने साइत रहेको छ ।