arrow

शिक्षकले तलब लिन चार महिना कुर्नु नपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1v.jpg

काठमाडौँ । सरकारले शिक्षकको तलब निजामति कर्मचारीसरह मासिक रूपमा दिने भएको छ । आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्ने उल्लेख गरेका हुन् । 

अहिले कर्मचारीले ४–४ महिनामा एकमुष्ठ रुपमा तलब पाउँदै आएका थिए । जस अनुसार असोजमा कात्तिकसम्मको र त्यसपछि फागुन र असारमा तलब पाउँदै आएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ