arrow

एकैपटक सात रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेल पनि सस्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पेट्रोलको मूल्य एकै पटक ७ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातपछि लागू हुने गरी मूल्य घटाएको हो । 

अब काठमाडौंमा पेट्रोल १७१ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल प्रतिलिटर ५ रुपैयाँले सस्तो भएको छ । काठमाडौँमा डिजेल १५४ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य घटबढ गरिएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ