arrow

संसद अवरुद्ध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
congress-abarodh-03-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने दिन कांग्रेसले संसद अवरोध गरेको हो । 

कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको माग गरेको हो । 

कांग्रेसले रवि लामिछाने माथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ