arrow

सहकारी ठगी प्रकरणमा रिस साधेर नै सिरोहियालाई पक्राउ गरियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
dilla-sangroula.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बदनियत पूर्ण ढङ्गले पक्राउ गरिएको बताएकी छन् ।  

बुधबार संगौलालले सिरोहियालाई बोल्नै मौका समेत नदिई कार्यालयबाटै पक्राउ गर्नुको कारण कान्तिपुरले सहकारी ठगी प्रकरणमा शृङ्खलाबद्ध रूपले लेख्नु रहेको बताइन् । उनले  रिस साधेर  घटाइयो  घटना प्रति कांग्रेस गम्भीर रहेको बताइन्  । 

उनले भनिन् ,'कान्तिपुरले सहकारी ठगी प्रकरणमा शृङ्खलाबद्ध रूपमा नेपाली जनता समक्ष सहकारी ठग को हो ? sको संलग्न देशको चाबी लिएर बस्ने त्यही व्यक्तिले फेरी सुनपानी छर्किने कामको उजागर गर्‍यो । लाग्छ त्यही रिस साधेर नै एका एक घटना घटाइयो  त्यो घटना प्रति कांग्रेस गम्भीर छ ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ