arrow

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटमाथि समीक्षा गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
congress-parliament-03-15.jpg
फाइल तस्बिर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । 

बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । 

बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ