arrow

रासायनिक हतियार निषेध कार्यक्रमका लागि कतारले स्वैच्छिक योगदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
weapon-military-aircraft.jpg

काठमाडौँ । कतारले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी संस्था परियोजनालाई सहयोग गर्न रासायनिक हतियार निषेध सङ्गठनमा स्वैच्छिक योगदान गरेको छ ।

यो योगदान सङ्गठनका गतिविधिलाई सहयोग गर्न कतारको निरन्तर प्रतिबद्धताको ढाँचाभित्र आउँछ ।

नेदरल्याण्डका लागि कतारका राजदूत तथा मुतलाक बिन माजिद अल कहतानीले कृत्रिम बुद्धिमत्ता र सङ्गठनको महान लक्ष्य हासिल गर्न मद्दत गर्नसक्ने नवीन प्रविधिको विकासमा कतारको प्रतिवद्धता रहेको र लक्ष्य हासिलका लागि कतारले निरन्तर आर्थिक योगदान गरिरहेको बताए । 

कहतानी रासायनिक हतियार निषेध सङ्गठनका लागि कतारका स्थायी प्रतिनिधि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ