- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कतारले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी संस्था परियोजनालाई सहयोग गर्न रासायनिक हतियार निषेध सङ्गठनमा स्वैच्छिक योगदान गरेको छ ।
यो योगदान सङ्गठनका गतिविधिलाई सहयोग गर्न कतारको निरन्तर प्रतिबद्धताको ढाँचाभित्र आउँछ ।
नेदरल्याण्डका लागि कतारका राजदूत तथा मुतलाक बिन माजिद अल कहतानीले कृत्रिम बुद्धिमत्ता र सङ्गठनको महान लक्ष्य हासिल गर्न मद्दत गर्नसक्ने नवीन प्रविधिको विकासमा कतारको प्रतिवद्धता रहेको र लक्ष्य हासिलका लागि कतारले निरन्तर आर्थिक योगदान गरिरहेको बताए ।
कहतानी रासायनिक हतियार निषेध सङ्गठनका लागि कतारका स्थायी प्रतिनिधि छन् ।