arrow

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
ramchandra-prachanda-81-01-30.jpg

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
नयाँ