arrow

उपचारपछि स्वदेश फर्के सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
prakashmannnfinal.jpg
फाइल तस्बिर

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।

नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका थिए । 

नेता सिंहले स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । 

नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ ।



नयाँ