arrow

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा २६ वर्षपछि महाधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
loktantiri-aadibasi-81.jpg

काठमाडौँ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ स्थापना भएको २६ वर्षपछि ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन गरेको छ । "संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन" मूल नाराका साथ भएको महाधिवेशनले केन्द्रीय कार्यसमितिसँगै प्रदेश कार्यसमिति पनि चयन गरेको छ ।

केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तिमगर, उपाध्यक्ष युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, बिश्वदिप लिङदेन, महामन्त्री रामजी कोङरेन, मनहरी श्रेष्ठ, जगतबहादुर बराम, सहमहामन्त्री दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेजबहादुर धिमाल चुनिएका छन् । 

१५ पदाधिकारीसहित १०८ सदस्सीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै भव्यताका साथ महाधिवेशन सम्पन्न भएको हो । 

यस्तो छ प्रदेश चयन–
कोशी प्रदेश

पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदार सिं गुरुङ, सिला तामाङ, प्रतिक्षा राई, लोकबहादुर समालमगर, सुबास लिम्बु, हरिदेबी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा, खिम तामाङ । 

मधेस प्रदेश
अमिर लामा मोक्तान, प्रतिक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिल बहादुर गोले, जंग बहादुर दास थारु, बिजय कुमार मंडल, चन्दा लामा, चन्द्रिका कुमारी मगर ।  

बागमती प्रदेश
तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुन कुमार गुरुङ, सानुराम घले, मोहन कुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, साबित्री थापामगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हिरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापामगर,  मोहन लाल तामाङ, आकाश लामा, महेन्द्र थापामगर, चन्द्र कुमार तामाङ, राजु कुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेम कुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ, बिजय लामा ।

गण्डकी प्रदेश 
रेनुका काउछामगर, राजु गुरुङ, माया रानामगर, देब कुमार मानन्धर, बिक्रमबहादुर सारुमगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्तिमगर, खेम बहादुर गुरुङ । 

लुम्बिनी प्रदेश
टोपबहादुर थापामगर,  सावित्रा रानामगर, सिता श्रेष्ठ, थानबहादुर कुँवरमगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापामगर, रामबहादुर रानामगर, होमबहादुर शेरचन, प्रमोद बहादुर श्रेष्ठ । 

कर्णाली प्रदेश
हस्त पुनमगर, नन्द बहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गा कुमारी श्रेष्ठ, तिलक मर्साङ्गीमगर, मानबहादुर बुढामगर, अमर बहादुर रौकामगर, बलिमाया बुढामगर, भदे बुढामगर, प्रेमबहादुर राम्जालीमगर, पवित्रा थापामगर पुन, धनबहादुर घर्तिमगर, निमा छिरिङ ।

सुदूदुरपश्चिमाञ्चल प्रदेश
बासुदेव सिंह ऐतवाल, खड्ग बहादुर बुढामगर, बसन्तीदेवी थापामगर, संजयकुमार वैध ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ