arrow
ADVERTISEMENT

केपी ओलीसँगको छलफलपछि देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले सोमबार दिउँसो पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ