arrow

जहाज सम्पर्कविहीन भन्ने खबर झुट्टो हो : तारा एयर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
tara-air19.jpg.jpeg
फाइल तस्बिर

पोखरा । तारा एयरले जहाज सम्पर्कविहीन भएको भन्ने खबर झुट्टो रहेको जनाएको छ ।

संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै ‘पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहीन’ भन्ने खबर मिडिया र सामाजिक सञ्जालमा फैलिएको भन्दै यो गलत खबर भएको स्पष्ट पारेको छ ।

साथै गलत समाचार सम्प्रेषण गर्ने र बद्नीयतपूर्वक सामाजिक सञ्जालमा राख्नेबिरुद्ध कानूनी कार्वाही अघि बढाउने पनि तारा एयरले स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ