arrow

कांग्रेस संसदीय दलको बैठक शनिबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
congress-parliamentary-offi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्न शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ