arrow

प्रधानमन्त्रीको विश्वासको मतका बारेमा छलफल गर्दै एमाले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
uml-parliamentary-body-meet.jpg
तस्बिर फाइल

काठमाडौँ ।  नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसद भवनमा बस्नेछ । 

बैठकमा नेपाली कांग्रेससँग भएको सत्ता समझदारीबारेमा छलफल हुनेछ । साथै एमालेले संसदमा आफूलाई प्रतिपक्ष दलमा राख्न संसद सचिवालयलाई पत्र पठाइसकेको छ । 

त्यसैले पार्टीको आसन प्रतिपक्षमा राख्न र प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने भनिएको विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ