arrow

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
flood-disturb-east-west-hig.jpg
तस्बिर फाइल

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । 

दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । 

अवरुद्ध सडक खुल्न समय लाग्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ