arrow

प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेको व्हीप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
uml-cpn.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले  पार्टीका सम्पूर्ण प्रतिनिधि सभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ