arrow

ईडीले फेरि बोलायो ज्याक्लिनलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
jackie-fernandez-2024.jpg

काठमाडौँ । बलिवुड अभिनेत्री ज्याक्लिन फर्नान्डिस फेरि विवादमा परेकी छन् । ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (ईडी)  ले फेरि बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् ।

ज्याक्लिनलाई ईडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा ईडीले बयानका लागि बोलाएको बताइएको छ ।

पूर्वप्रेमीसमेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक ईडीले बयान लिएको छ । 

यसअघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ