arrow

पेट्रोलियम पदार्थको भाउ बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य दिएअनुसार भाउ बढाएको जनाएको छ ।  

पेट्रोलमा ४ रुपैयाँ ४८ पैसा तथा डिजेलमा २ रुपैयाँ ८३ पैसा बढेको आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा ४ तथा डिजेलमा ३ रुपैयाँ बढेको जनाएको छ । 

अन्य पदार्थको मूल्य पहिलेकै कायम रहेको पनि निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ