arrow

साउन २३ मा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २३ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ