arrow

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेसले बोलायो संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
congress-parliamentary-81-3.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आइतबार मध्यान्ह १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौँमा हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । 

कांग्रेस(एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ