arrow

ओलीले विश्वासको मत लिनु अघि कांग्रेस बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
congress-parliament-81-1-28.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्यान्ह १२ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । 

बैठकले विपद्जन्य घटनाका कारण समस्यामा रहेका नागरिकप्रति जबाफदेही बन्न सरकारलाई ध्यानाकर्षण गराउनेबारे छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ