arrow

तोलामा सय रुपैयाँले बढ्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ