arrow

मौलाकालिका दर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
maulakalika-mandir-81.jpg

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर र आसपासको क्षेत्र निकै शान्त देखिन्छ । 

१६औँ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा गरेको यस ठाउँमा अहिले दर्शन गर्न देश तथा विदेशबाटसमेत धर्मावलम्बीहरु आउने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ