arrow

सौर्य एयरलाइन्स जहाज दुर्घटनाका मृतकका शोकाकुल आफन्त अस्पतालमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
saurya-airlines-pity-81-4-9.jpg

काठमाडौँ । बुधबार बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । अस्पताल बाहिर मृतकका शोकाकुल आफन्त विक्षिप्त अवस्थामा पुगेका छन् । 

पोष्टमार्टम पूरा हुन तीन दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ । तबमात्र शवहरु आफन्तको जिम्मा लगाउने तयारी रहेको छ । 

सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । 

१९ जना सवार रहेको उक्त विमानमा घाइते अवस्थामा उद्धार भएका पाइलट मनिषराज शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

उनी खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ 

saurya-airlines-pity-81-4-9 (1).jpg
saurya-airlines-pity-81-4-9 (2).jpg
saurya-airlines-pity-81-4-9 (3).jpg
saurya-airlines-pity-81-4-9 (4).jpg
saurya-airlines-pity-81-4-9 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ