arrow

नेवाः संस्कृति जगेर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
newa-culture-81-4-12.jpg

खाँदबारी । संखुवासभाको खाँदबारीमा नेवार समुदायले नेवारी वेशभूषामा धिमे बाजासहित शनिबार नेवाः संस्कृति झल्किने झाँकी निकालिएको छ । 

संस्कृति संरक्षणका लागि नेवाः मिसा दबु खाँदबारी नगर कार्यसमितिले आयोजना गरेको पच्चीस दिने धिमे बाजा, बाँसुरी नेवाः तथा चर्या नृत्य प्रशिक्षणमा नगरका ६० जना युवा सहभागी भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ