arrow

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अन्तिम रुप दिइँदै, कार्यदलको बैठक सिंहदरबारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
sankramankalin-karyadal-81-4-11.jpg

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक बिहान बस्दैछ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ । 

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाछि आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ