arrow

कांग्रेसले कुसुमदेवी थापालाई कृषि समिति सभापति बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
kusumdevi-thapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले सांसद कुसुमदेवी थापालाई प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनाउने भएको छ । 

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले थापालाई पार्टीले अघि सार्ने जानकारी दिएका हुन् । यसअघि कांग्रेसबाट आरजू राणा देउवा कृषि समितिको सभापति थिइन् । 

देउवा परराष्ट्रमन्त्री भएपछि उक्त समिति खाली भएको हो । 

कांग्रेसले आफ्नो कोटामा परेको उक्त समितिमा कुसुमदेवीलाई पठाउने भएको हो । 



नयाँ