arrow

घट्यो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशनले नयाँ खरिद मूल्य पठाइ भाउ घटाएसँगै नेपालमा पनि भाउ घटाइएको हो । 

जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । 

निगमले रातl १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले घटाएको हो । 

यस अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १७० रुपैयाँ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ कायम भएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ