arrow

तोलामा दुई सय रुपैयाँले घट्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको २ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ९ सय रहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ