arrow

तोलाको डेढ लाख पुग्यो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य डेढ लाख रुपैयाँ तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।  

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ