अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान टीआईएमा ‘ओभरसुट’
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
1k
Shares
काठमाडौँ । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईएमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।
फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।
‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।