arrow

गोरखा होटल संघमा केशव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
keshab-kunwar-gorkha-hotel.jpg

गोरखा । गोरखा होटल संघको अध्यक्षमा केशव कुवँर निर्वाचित भएका छन् ।

संघको १४औं साधारणसभा तथा विशेष अधिवेशनले कुवँरलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद लामिछाने, उपाध्यक्षमा शिलन श्रेष्ठ, महासचिवमा सुमन श्रेष्ठ, सचिवमा बिष्णुप्रसाद तिमिल्सिना र कोषाध्यक्षमा राजकुमार अधिकारी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा कल्पना पराजुली बस्नेत, महामाया खत्री, केशर अम्गाई, रमेश लामिछाने, सुमन ढकाल, अर्जुन पाण्डे, मनोज श्रेष्ठ र प्रजुन मास्के छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ