arrow

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
prakashman-singh-bikram-mis.jpg

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह तथा भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ  ।

दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार पुगेका हुन् । 

उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । मिस्री आजै फर्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ