-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । इन्डियन आयल कर्पोरेशनले घटेको खरिद मूल्य पठाएसँगै नेपाल आयल निगमले मूल्य घटाएको हो ।
यसअघिको मूल्यमा पेट्रोलमा पाँच रुपैयाँ घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा तीन रुपैयाँ घटाइएको छ ।
अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ कायम भएको छ ।