arrow

सुनको भाउ स्थिर, चाँदीको दश रुपैयाँले बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार सुन स्थिर रहँदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ