- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नाडा अटो शो शुरू भएको छ । भृकुटीमण्डपमा अर्थमन्त्री विष्णु पौडेलले मंगलबार उद्घाटन गरेपछि अटो शो शुरु भएको हो ।
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा शुरु भएको नाडा अटो शो भदौ १६ गतेसम्म चल्नेछ । शोमा करिब दुई दर्जन बढी ईभी र अन्य ब्रान्ड प्रदर्शनीमा राखिएका छन् ।