arrow

कांग्रेसको किसान महासङ्घमा ५१ सदस्य थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घमा ५१ सदस्य मनोनित गरिएको छ । 

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५१ जनालाई मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले यसअघि उक्त तदर्थ कार्यसमितिमा दुई सय ३३ सदस्य थप गरका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ