arrow

बढ्यो सुन र चाँदीको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ