arrow

एमाले पोलिटब्युरो बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
uml-party-office-2080-04-23 (18).jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । 

सचिवालय बैठकले २०८४ सालसम्मका लागि तयार पारेको योजनाबारे विस्तृत छलफल हुने र बाँकी रहेका जिल्ला, पालिका र वडा अधिवेशन, सदस्यता र संगठन बिस्तार अभियानबारे छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ